back
NMB ad

धितोपत्र बोर्डद्धारा सेयर कारोबार नै रोक्नसक्ने यस्तो छ चेतावनी,पढ्नुहोस् !

Kumari bank ad

काठमाडौ ।नेपाल धितोपत्र बोर्डले बजारलार्इ प्रभावित पार्ने सूचना सार्वजनिक गरे सेयर कारोबार नै रोक्ने चेतावनी दिएको छ। बोर्डले बुधवार प्रेश विज्ञप्ति जारी गर्दै बजारलार्इ प्रभावित गर्ने सूचना बोर्डलार्इ जानकारी नगरी सार्वजनिक गर्न रोक लगाएको हो।

पछिल्लो समयमा धितोपत्र बजारमा सूचीकृत कम्पनीका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतको अन्तर्वार्ता र भनार्इ भन्दै प्रकाशित समाचारले ध्यान आकृष्ट भएको बोर्डले जनायो।
सेयर बजारको मूल्यमा असर पर्ने सूचना संचालक, बोर्ड र साधारणसभाको निर्णय अघि नै प्रकाशित हुँदा लगानीकर्तालाई नोक्सानी पर्ने बोर्डको भनाई छ ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ बमोजिम आधिकारिक रुपमा बोर्डमा जानकारी गराई कम्पनीका आधिकारिक व्यक्तिबाट मात्र जानकारी गराउन निर्देशन गरिएको छ, विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मितिः २०७४ बैशाख १४

वि.सं.२०७४ वैशाख १४ बिहीवार ०९:४२ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...