back
NMB ad

लौ अब बामपन्थी भए ज्वाइँ बन्न पाईयो,नत्र पाईएन !विज्ञापन…

Kumari bank ad

कोलकातामा बस्ने एक परिवारलाई आफ्नी २६ बर्षीय छोरीको लागि योग्य वर चाहिएको छ । स्नातकोत्तर पास गरेकी ती युवतीका लागि योग्य ठहरिने ज्वाइँका अन्य मापदण्ड आफ्नो ठाउँमा छन् तर सबैभन्दा महत्वपूर्ण के भने परिवारको हुनेवाला ज्वाइँ वामपन्थी हुनैपर्छ ।

दिप्तानुज दासगुप्ताले आफ्नी बहिनीको बिहेको लागि भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीको मुखपत्र गणशक्तिमा यो विज्ञापन छपाएका छन् ।दासगुप्ताका अनुसार वामपन्थीहरु संकीर्ण विचारधारका नहुने र जिवनका हरेक क्षेत्रमा उनीहरुको दिलचस्पी रहने र फराकिलो दृष्टिकोण राख्ने गर्दछन् ।

आफुहरुको घरको वातावरण पनि यस्तै रहेको र आफुहरुले बहिनीका लागि त्यस्तै केटा खोजेको उनी बताउँछन् । उनी भन्छन्, ‘हामीले बहिनीका लागि यस्तो केटा खोजेका छौँ जसले आफुलाई वामपन्थी बताउनुमा गर्व महसुस गर्दछ, खासगरी यो यस्तो बेलामा जब वामपन्थलाई खराब मानिँदैछ ।

प्रकाशित मितिः २०७४ जेठ ७

वि.सं.२०७४ जेठ ७ आइतवार १४:२२ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...