back
NMB ad

राष्ट्रिय महिला फुटबलः रौतहट र ताप्लेजुङबीच भिडन्त

Kumari bank ad

सुशिल सुवेदी, स्याङजा । स्याङजा र पाल्पामा जारी राष्ट्रिय महिला फुटबल च्याम्पियानसीप प्रतियोगिताको फाईनलमा ताप्लेजुङ र काठमाडौँ बीच भिडन्त हुँदै छ । रौतहट र ताप्लेजुङले जेठ २६ गते पाल्पाको टुंडीखेल खेलमैदानमा प्रतिष्पर्धा गर्दैछन् ।

यसअघि स्याङजाको वालीङ खेलमैदानमा सम्पन्न सेमिफाइनल खेलबाट रौतहट फाइनलमा पुगेको हो भने पाल्पाको टुंडीखेल खेलमैदानमा सम्पन्न सेमिफाइनल खेलबाट ताप्लेजुङ फाईनलमा पुगेको हो ।

यसअघि स्याङजाको वालीङ खेलमैदानमा रौतहट र मोरङ बीच सम्पन्न खेलमा रौटहटले मोरङलाई ४—० ले पराजित गरेको थियो ।
यस्तै पाल्पाको टुंडीखेल खेलमैदानमा सम्पन्न खेलमा ताप्लेजुङले र काठमाडौँलाई ४—० गोल अन्तरले पराजित गरेको थियो ।

sanja football
प्रतियोगिताकोमा विजेतालेरु ३ लाख र उप विजेताले १ लाख ५० हजार नगद पुरस्कार पाउने आयोजक एन्फाले जनाएको छ ।

प्रकाशित मितिः २०७४ जेठ २०२५

वि.सं.२०७४ जेठ २५ बिहीवार १२:५० मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...