back
NMB ad

बैंकको १०० रुपैंया अंकित १ अर्ब १० करोडको सेयरमा आवेदन दिने आज अन्तिम दिन !

Kumari bank ad

काठमाडौं । ज्योति विकास बैंकको १०० प्रतिशत हकप्रद सेयर बिक्री भोली (बुधबार ३१ गते) बन्द हुँदैछ । यसआधारमा हकप्रदका लागि आज र भोली बैंकिङ समयसम्म आवेदन दिइसक्नुपर्नेछ ।

बैंकले वैशाख २८ गतेदेखि १ः१ अनुपातमा (एक कित्ता बराबर थप नयाँ एक कित्ता) १ करोड १० लाख ४३ हजार १७१ कित्ता हकप्रद सेयर बिक्री गर्दै आएको छ । हकप्रद भर्नका लागि यसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्साल, काठमाडौं र ज्योतिको केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालयहरुबाट आवेदन दिन पाइनेछ ।

यो हकप्रदमा वैशाख १३ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन ज्योतिले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रद सेयर बिक्रीपछि ज्योतिको चुक्ता पुँजी २ अर्ब २० करोड ८६ लाख ३४ हजार २०० रुपैयाँ पुग्नेछ ।

प्रकाशित मितिः २०७४ जेठ ३०

वि.सं.२०७४ जेठ ३० मंगलवार ११:११ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...