back
NMB ad

क्रिकेटर शरदसँग बिहे गर्दैछिन् नायिका निशा अधिकारी !

Kumari bank ad

नेपाली सेलिव्रेटीको लभ लाइफको कुरा आम मानिसका लागि अनौठो पक्कै होइन् । प्रायः प्रत्येक हप्ता नै सेलिव्रेटीहरुको अफयेरको खबरहरु मिडियामा आइरहेको हुन्छ । अहिले नायिका प्रियंका कार्की र आयुष्मान देशराज श्रेष्ठको अफयेरको खबरले नेपाली मिडिया तातिरहेको अवस्थामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित ब्याट्सम्यान शरद भेषवाकर र नेपाली नायिका निशा अधिकारीले विवाह गर्न लागेको खबर बाहिरिएको छ ।

केही समय अगाडि निशाले एक अनलाइनलाई अन्तर्वार्ता दिँदै शरदसँग ब्रेकअप भएको जानकारी दिएकी थिइन् । तर, केही दिन अगाडि शरद निशासँग भेट गर्न चितवनमा छायांकन भएको पोखराकी कान्छी को सुटिङ सेटमा पुगेका थिए ।

स्रोतका अनुसार, निशा र शरदले यही असारको दोस्रो सातामा विवाह गर्दैछन् ।

प्रकाशित मितिः २०७४ असार २

वि.सं.२०७४ असार २ शुक्रवार १७:२६ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...