back
NMB ad

बोनस र हकप्रद गरी नेप्सेमा ४ कम्पनीको ३ करोड ६१ लाख कित्ताभन्दा बढि सेयर सूचिकृत !

Kumari bank ad

काठमाडौ । नेपाल स्टक एक्स्चेञ्जमा दुई बैंक र दुई इन्स्योरेन्स कम्पनी गरी चार कम्पनीको ३ करोड ६१ लाख ८ हजार ५९ दशमलव ९१ कित्ता सेयर सूचिकृत भएको छ ।

नेप्सेमा सानीमा बैंकको १ करोड ५७ लाख ६ हजार ५ सय ७० कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । त्यसैगरी कुमारी बैंकको १ करोड ३४ लाख ९५ हजार ८ सय ३२ दशमलव ६६ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।

त्यसैगरी नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको ६१ लाख ९२ हजार ८ सय ५७ दशमलव २५ कित्ता बोनस सेयर र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको ७ लाख १२ हजार ८ सय कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

प्रकाशित मितिः २०७४ असार ८

वि.सं.२०७४ असार ८ बिहीवार १३:०४ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...