back
NMB ad

पत्याउनुहुन्छ ? अब पिसाबले रिचार्ज गर्नेछ स्मार्टफोन !

Kumari bank ad

बीबीसी–झ्वाट्ट सुन्दा सायद तपाईंलाई बकबास लाग्नेछ र पत्यार हुनेछैन । तर, यथार्थ कुरा के हो भने अब पिसाबबाट स्मार्टफोनको ब्याट्री रिचार्ज गर्न सम्भव भएको छ । एक अनौठो अनुसन्धान तथा प्रयासको फलस्वरुप पिसाबलाई विजुलीमा परिणत गर्नमा बेलायती वैज्ञानिकहरु जुटेका छन् ।

बेलायतको ब्रिस्टोल रोबोटिक्स ल्याबका वैज्ञानिकहरु यो परियोजनमा काम गरिरहेका छन् । यो प्रयोगको माध्यमबाट सुरुमा वैज्ञानिकहरुले इलेक्ट्रो एक्टिम सुक्ष्मजीवहरु कैयौँ सिलिन्डरमा भरे । यी सुक्ष्मजीवहरु यस्ता थिए जो फोहोर पानी वा पिसाबमा पाइन्थे ।

त्यसपश्चात ती सुक्ष्मजीवबाट इलेक्ट्रोनको निर्माण हन्छ जसलाई बिजुली उत्पादनमा प्रयोग गर्न सकिन्छ ।

वैज्ञानिकका अनुसार, दुई लिटर पिसाबबाट ३०.४० मिलिवाट सम्म बिजुली उत्पादन हुन्छ । अनि उक्त बिजुलीलाई स्मार्टफोन रिचार्ज गर्न वा बत्ती बाल्नसमेत प्रयोेग गर्न सकिने बताइएको छ ।

प्रकाशित मितिः २०७४ असार ८

वि.सं.२०७४ असार ८ बिहीवार १३:१९ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...