back
NMB ad

सेयर बजार उचालिन सकेन,तापनि कमाउनेमा को–को ?

Kumari bank ad

काठमाडौ । मंगलबार सेयर बजार परिसूचक नेप्से तथा कारोबार रकम दुवैमा गिरावट आएको छ । निरन्तर ओरालो लागेको बजारमा आइतबार सामान्य सुधार आएको भएपनि मंगलबार भने पुन ओरालो लागेको हो ।

मंगलबार नेप्से २.६३ अंकले घटेर १५६५.०९ विन्दुमा झरेको छ । कुल १५१ कम्पनीको कारोबार भएको बजारमा ६१ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । आइतबारको तुलनामा कारोबार रकम १२ करोडले घटेको छ ।

मंगलबार विकास बैंक,विमा र अन्य समूहका सूचक सामान्य बढेपनि अन्य सबै सूचक ओरालो लागेका छन ।

1

मंगलबारको बजारमा हिमालयन जनरल इन्स्योरेन्सको सबैभन्दा बढी ५ करोड १४ लाख बराबरको कारोबार भयो । लुम्बिनी जनरल इन्स्योरेनसको ४ करोड ६१ लख बराबरको सेयर खरिदबिक्री हुँदा स्ट्याण्र्डड चार्टर्ड र नेपाल बैंकको पनि ३ करोड बढीको कारोबार भयो ।

2

प्रकाशित मितिः २०७४ असार १३

वि.सं.२०७४ असार १३ मंगलवार १६:५२ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...