काठमाडौ । बुधबार विभिन्न चारवटा कम्पनीको ६३ लाख १० हजार ६२६ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । नेप्सेमा २५ लाख ३१ हजार ३८८ कित्ता बोनस र ३७ लाख ७९ हजार २३८ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।
सूर्या लाइफको ३ लाख १२ करोड ५०० कित्ता र रिलायवलको २२ लाख १८ हजार ८८८ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
त्यस्तै, डिप्रोक्स डेभलपमेन्ट बैंकको २५ लाख ७९ हजार २३८ कित्ता र भार्गव विकास बैंकको १२ लाख कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।
प्रकाशित मितिः२०७४ असार २३
वि.सं.२०७४ असार २८ बुधवार १७:१५ मा प्रकाशित