back
NMB ad

२ दिने फोटो प्रदर्शनी शुक्रबार बाट

Kumari bank ad

काठमाडौ । फोटोपत्रकार क्लबको आयोजनामा पत्रकारिता र शुरक्षा बिषयमा २ दिने फोटोप्रदर्शनी शुक्रबारबाट सुरु हुने भएको छ । राजधानीको बबरमहलस्थित आर्ट काउन्सिलमा हुने फोटोप्रदर्शनीको उद्घाटन सभाामुख ओनसरी घर्ती मगरले गर्ने फोटोपत्रकार क्लबले जनाएको छ । पत्रकार तथा फोटोपत्रकारहरुले आफू जोखिममा परेर गरेका कार्यहरुका तस्बिर प्रदर्शनीमा राखिने क्लबले जनाएको छ ।

फोटोपत्रकार, पत्रकार, सर्वसाधारण, मिडिया सँचालक लगायत नीतिनिर्माण तहमा बस्नेहरुलाई नेपालका फोटोपत्रकार र पत्रकारको शुरक्षास्थिती बारे जानकारी गराउनु फोटोप्रदर्शनीको मुख्य उद्येस्य रहेको क्लबले जनाएको छ । ब्याबसायिक फोटोपत्रकारीताको जोखिमपूर्ण अबस्था बारे बुझ्दै यसको अबस्थालाई सुधार गर्दै लैजानु पनि यो प्रदर्शनीको उद्येस्य रहेको छ ।

इन्टरनेशनल मिडिया सपोर्टको सहयोगमा हुने यो फोटो प्रदर्शनीमा ४५ वटा फोटोहरु समाबेश गरिएको छ । शुक्रबार र शनिबार गरी २ दिनसम्म चल्ने यो फोटोप्रदर्शनीमा पत्रकार तथा फोटोपत्रकारहरु कस्तो किसिमका चुनौतीको सामना गरेर कार्यक्षेत्रमा खटिएका हुन्छन भन्ने सबैले बुझ्ने बिश्वास फोटोपत्रकार क्लबले लिएको छ । फोटो प्रदर्शनीप्रदर्शनीमा प्रबेश निशुल्क रहेकोले सर्बसाधारणलाई फोटो अबलोकन गर्न फोटोपत्रकार क्लब आब्हान गर्दछ ।

प्रकाशित मितिः २०७४ असार २९

वि.सं.२०७४ असार २९ बिहीवार १८:०५ मा प्रकाशित

You can share this post!

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...