back
NMB ad

सलमान खान यसरी पिता बन्न खोज्दैछन्

Kumari bank ad

बलीउडका चर्चित अभिनेता सलमान खानलाई वर्षौदेखि एउटै प्रश्नले सताइरहेको छ, विवाह कहिले गर्ने ? तर, उनी सधै घुमाउरो उत्तर दिँदै विवाहको विषयमा खासै कुरा गर्दैनन् । पछिल्लो समय त उनी विवाहको प्रश्न पनि सुन्न चाहँदैनन् । तर, उनले बच्चासँग जोडिएको एक प्रश्नको भने हालैमा उत्तर फर्काएका छन् ।

सलमानले भने, यदी आगामी २(३ वर्षमा वा त्योभन्दा पछाडि म पिता बने भने यसको पछाडि मात्र एक कारण हुन सक्छ र यो कि मेरो माता पिताले बच्चालाई हेर्नुहुनेछ । मलाई लाग्दैन कि समय निस्कन्छ । तर, सायद जब म ७० वर्षको हुनेछु र मेरो बच्चा २० वर्षको हुनेछ, तब मलाई यो कुराको महशुस हुनेछ । म निकट भविष्यमा नै बच्चा चाहन्छु । यसको कारण मात्र यो हो कि दुई वा तीन वर्षमा मेरो माता पिता बच्चालाई हेर्नुहुनेछ ।ु

यदी सलमानले विवाह नगरि पिता बने भने उनी पनि बलीउडका ति सेलिब्रिटीजमा सामेल हुनेछन्, जो विवाह नै नगरि पिता बनेका छन् । यो लिस्टमा करण जौहर र तुषार कपूर सामेल छन् ।

प्रकाशित मितिः २०७४ साउन १७

वि.सं.२०७४ साउन १७ मंगलवार ११:५८ मा प्रकाशित

You can share this post!

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...