back
NMB ad

तपाईसँग भए बराबर नयाँ सेयर यसरी थप्न पाईन्छ,त्यसका लागि मिति जान्नुहोस् !

Kumari bank ad

काठमाडौ । अरुण फाइनान्सको १०० प्रतिशत हकप्रद भदौ ६ गतेदखि खुल्दैछ । फाइनान्सले १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको १५ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

हकप्रदमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय राष्ट्रिय नाचघर काठमाडौं तथा ग्लोबल आइएमई बैंकको वीरगंज, इटहरी, जनकपुर, धनगढी, पोखरा, नेपालगंज, र बुटवल शाखाबाट आवेदन दिन सक्नेछन् ।

यसैगरी, अरुण फाइनान्सको केन्द्रीय कार्यालय धरान–६ सुनसरी तथा यसको हेटौंडा र खाडीचौर सिन्धुपाल्चोक शाखाबाट पनि हकप्रदका लागि आवेदन दिन पाइनेछ । अरुणको हकप्रद असार ८ गतेसम्म कायम सेयरधनीले मात्र भर्न सक्नेछन् । हकप्रद भर्ने अन्तिम म्याद भने असोज ९ गते तोकिएको छ । हाल अरुणको चुक्ता पुँजी १५ करोड रुपैयाँ छ । हकप्रद बिक्रीपछि यसको चुक्ता पुँजी ३० करोड रुपैयाँ हुनेछ ।

प्रकाशित मितिः २०७४ साउन २०

वि.सं.२०७४ साउन २० शुक्रवार १३:११ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...