back
NMB ad

मोबाइल एसएमएस सेवा निःशुल्क

Kumari bank ad

काठमाडौं । काठमाडौं उपत्यका बाहेक सबै जिल्लामा मोबाइल सेवा प्रदायकले निशुल्क एसएमएस सेवा दिने भएका छन् ।सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले ट्विइट गरेर केही दिनलाई उपत्यका बाहेक सबै जिल्लामा निशुल्क एएमएस गर्ने व्यवस्था मिलाइएको जानकारी दिएका छन् । टेलिकमले यो सेवा साउन ३१ गतेसम्म दिने जनाएको छ ।
गुरुङले ट्विइटरमा लेखेका छन्– “अहिलको विपदलाई ध्यानमा राखि काठमाडौ उपत्यका बाहेकका जिल्लाहरुमा सबै सेवा प्रदायकबाट एसएमएस सेवा केही दिनकालागि निःशुल्क गर्ने व्यवस्था”

त्यस्तै नेपाल टेलिकमले जल तथा मौसम विज्ञान विभाग बीच जल तथा मौसम जन्य विपत सम्बन्धि पूर्व सूचना मोबाइल मार्फत एसएमएस पठाउने सम्झौताअनुसार आइतबारदेखि विपत प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि समूहगत रुपमा एसएमएस निःशुल्क पठाउन सकिने व्यवस्था गरेको छ ।

प्रकाशित मितिः२०७४ साउन ३०

वि.सं.२०७४ साउन ३० सोमवार ०८:०२ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...