back
NMB ad

काठमाडौ उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा बालकृष्ण थापा बिजयी

Kumari bank ad

काठमाडौ। काठमाडौ उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा बालकृष्ण थापा विजयी भएका छन् । त्यस्तै उनकै प्यानलबाट बरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद गौतम र प्रथम उपाध्यक्षमा कबिन्द्र महर्जन बिजयी भएका छन् । साथै द्वितिय उपाध्यक्षमा बासु खड्का र महासचिवमा शान्त कुमार श्रेष्ठ पनि उनकै प्यानलबाट बिजयी भएका छन् ।balkrishna thapa

सचिव, कोषाध्यक्ष र सह कोषाध्यक्षमा भने थापाका प्रत्यासि रामशरण बुढाथोकीको प्यानलबाट बिजयी भएका छन् । सचिवमा इश्वरराज पन्त , कोषाध्यक्षमा तिलकबहादुर लामा र सहकोषाध्यक्षमा मनोज श्रेष्ठ बिजयी भएका छन् ।

नयाँ पदाधिकारी चयनका लागि सोमबार चुनाव भएको थियो ।

प्रकाशित मितिः २०७४ साउन ३१

वि.सं.२०७४ साउन ३१ मंगलवार १५:२३ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...