back
NMB ad

कांग्रेसलाई चौबिस घण्टाभित्र स्पष्टिकरण पेश गर्न निर्वाचन आयोगको निर्देशन

Kumari bank ad

निर्वाचन आयोगले नेपाली काँग्रेस, वीरगञ्ज महानगरपालिका–१५ का पार्टी सभापति अनिल सिंहलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको उपर कारबाही गर्नुपर्ने हो कि होइन भनी २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो । सभापति सिंहको नेतृत्वमा करिब २०० वटा मोटरसाइकलमा ४०० जनाको सङ्ख्यामा चुनाव प्रचारप्रसार गर्दै मोटरसाइकल ¥याली निकाली नगर परिक्रमा गरेको भन्ने उजुरीका आधारमा आयोगले यस्तो निर्देशन दिएको आयोगका सचिव सूर्यप्रसाद शर्माले जानकारी दिए ।

आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जिइओसी) बाट प्राप्त प्रतिवेदनका आधारमा आयोगले सभापति सिंहलाई पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पठाउन निर्देशन जारी गरेको छ ।

प्रकाशित मितिः २०७४ भदौ १३

वि.सं.२०७४ भदौ १३ मंगलवार १५:१० मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...