back
NMB ad

५% बोनस खाएर १००% प्रतिशत हकप्रद लिने हैन त ? त्यसोभए आजै हो अन्तिम मौका !

Kumari bank ad

काठमाडौ । नेपाल इन्सुरेन्स कम्पनीको ६७ र ६८ औं वार्षिक साधारण सभा भदौ ३० गते हुने भएको छ । सभामा कम्पनीले ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव लैजाँदैछ । बोनसमा लाग्ने कर तिर्न ७ लाख ५६ हजार ८६४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारण सभामा पेस गर्ने भएको छ ।

यसैगरी कम्पनीले चुक्ता पुँजी बृद्धि गर्न बोनस सेयरपश्चात कायम हुने चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने अर्को विशेष प्रस्ताप पनि साधारण सभामा पेश गर्दैछ । कम्पनीको हालको चुक्ता पूँजी २८ करोड ७६ लाख रुपैयाँ रहेको छ। ५ प्रतिशत बोनस शेयर दिएसँगै चुक्ता पूँजी ३० करोड १९ लाख रुपैयाँ पुग्नेछ। त्यसपश्चात शतप्रतिशत हकप्रद जारी गर्दा कम्पनीको पूँजी ६० करोड ४० लाखको हाराहारीमा पुग्नेछ ।

साधारण सभा गर्न यस इन्सुरेन्सले भदौ १६ देखि ३० गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्नेछ । त्यसैले ५ प्रतिशत बोनसपछि १०० प्रतिशत हकप्रद सुरक्षित गर्न चाहनेले आजै भदौ १५ गते बिहिबार भित्र सेयर पनि सुरक्षित गरिहाल्नुपर्नेछ ।

प्रकाशित मितिः२०७४ भदौ १५

वि.सं.२०७४ भदौ १५ बिहीवार ११:०६ मा प्रकाशित

You can share this post!

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३७

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने...

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया  कार्यक्रम सम्पन्न

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय,...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार एक कम्पनीको मूल्य...

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:०५

टोकियो, १८ वैशाख : जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष...