back
NMB ad

नेपाल आर्थिक पत्रकार समाज(सेजन) अध्यक्षमा आचार्य विजयी

Kumari bank ad

काठमाडौ। आर्थिक पत्रकारहरुको संस्था नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा पुष्पराज आचार्य विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी मोदनाथ ढकालभन्दा १२ मत बढि ल्याएर विजयी भएका हुन् । कुल २२७ मत खसेकोमा आचार्यले १ सय १८ मत प्राप्त गरे भने मोदनाथ ढकालले१०६ मत प्राप्त गरे।

शुक्रवार सम्पन्न सेजनको १८ औं वार्षिक साधारण सभाबाट उपाध्यक्षमा प्रभात भट्टराइ,महासचिवमा भीम गौतम, सचिवमा सुजन ओली, कोषाध्यक्षमा भागवत भट्टराई निर्वाचित भए ।

दुई वर्षे कार्यकाल रहने समितिका सदस्यहरुमा एलिजा उप्रेती, कृष्ण रिजाल, सागर घिमिरे, हिमाल पौडेल र शिव बोहरा(जुँगे) विजयी भए ।

प्रकाशित मितिः २०७४ भदौ १७

वि.सं.२०७४ भदौ १७ शनिवार ०९:४३ मा प्रकाशित

You can share this post!

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:३३

दमौली (तनहुँ), १९ वैशाख : निर्माणाधीन एक सय ४० मेगावाट...

लगानी सम्मेलनको सन्देश   

लगानी सम्मेलनको सन्देश   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:२६

एकराज पाठक काठमाडौँ वैशाख : नेपालले लगानी सम्मेलनको आयोजना गरेको...

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:१७

काठमाडौँ, १९ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन...

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:०४

तनहुँ, १९ वैशाख : व्यास नगरपालिका–२ का ३४ वर्षीय राजु...

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:५७

काठमाडौँ, १९ वैशाख: घरेलु टोली नेपालले तेस्रो टी—२० खेलमा वेस्ट...

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:३०

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट...