back
Mega Long Ad

बैंकको सेयर छ ? पाउँदै हुनुहुन्छ १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश

काठमाडौं । आइसीएफसी फाइनान्सले सेयरधनीलाई पनि बोनस र नगद लाभांश दिने भएको छ । फाइनान्सले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णयलाई राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीले लाभांश पाउनेछन् ।

हाल आइसीएफसीको चुक्ता पुँजी भने ८० करोड १७ लाख ८४ हजार रुपैयाँ छ ।

प्रकाशित मितिः२०७४ भाद्र २३

वि.सं.२०७४ भदौ २३ शुक्रवार १५:४३ मा प्रकाशित

You can share this post!

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:२०

काठमाडौं । राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा...

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:१९

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा संघीय सरकारले ८९...

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:११

काठमाडौं । चालु आर्थिक वर्ष दुई महिनाको अवधिमा कुल विदेशी...

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:०६

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा चालु खाता १...

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५८

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह ६.३...

ज्योति विकास बैंकको स्मार्ट बचत खाताः १ खातामै तीन सुविधा र सर्वाधिक ब्याजदर, कति प्रतिशत ?

ज्योति विकास बैंकको स्मार्ट बचत खाताः १ खातामै तीन सुविधा र सर्वाधिक ब्याजदर, कति प्रतिशत ?

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:४४

काठमाडौैं । ज्योति विकास बैंकले शुन्य मौज्दातमा बचत, निःशुल्क डिम्याट...