back
NMB ad

सुर्य कुँबरको अध्यक्षतामा होटल मजदुरको संस्था नेस्वहोमयूको नेतृत्व सर्वसम्मत

Kumari bank ad

काठमाडौ । पर्यटन क्षेत्रका मजदुरहरुको महत्वपूर्ण संस्था नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट यूनियन(नेस्वहोमयू)को दशौं राष्ट्रिय अधिबेशनले सुर्यबहादुर कुँबरको  अध्यक्षतामा २७ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा बंशीधर भट्टराई महिला उपाध्यक्षमा चन्द्रकला थापा, उपाध्यक्षहरुमा कुण्डल बहादुर खड्का र बेगबहादुर पाण्डे निर्बिरोध चयन  भएका छन् । Hotel New comittee (2)

यस्तै महासचिवमा लक्ष्मण तिवारी, उपमहासचिवमा दिनेश घिमिरे र मनमोहन गायक, सचिवहरुमा कमल घिमिरे,तिर्थ सुवेदी,रञ्जु थापा, श्रृजना उप्रेती चयन भएका छन् । अधिबेशनले सदस्यहरुमा कृष्ण बहादुर श्रेष्ठ,रामप्रसाद दुवाडी,इश्वरी घिमिरे,लुमणीबहादुर ढुंगाना,शैल शर्मा,तेजराज तिवारी,दानबहादुर धिमाल,नेत्रलाल श्रेष्ठ,केशवराज सापकोटा,रञ्जिता धिताल,बद्री भण्डारी, सागरमणि थापा, हेमबहादुर पण्डित,ललिता केसी, मनिका गुरुङ चयन भएका छन् ।

अधिबेशनले प्रतिनिधि परिषद  प्रमुखमा इन्दिरा लामा र सल्लाहकार कमिटि प्रमुखमा उदयचन्द्र अर्याललाई चयन गरेको छ ।

नवनिर्वाचित भए लगत्तै अध्यक्ष कुँबरले बिद्यमान होटल, क्यासिनो, रेष्टुरेन्ट लगायत क्षेत्रमा मजदुरहरुले भोग्दै आएको समस्या समाधान गराउन आफु लागिपर्ने बताए । व्यवस्थापन पक्षसँग वार्तामा बसेर समस्याको समाधान गर्न आफू संधै तयार रहेको भन्दै यदि वार्ताका माध्यमबाट समस्या समाधान नभए जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताए ।

वि.सं.२०७४ भदौ २४ शनिवार १८:१७ मा प्रकाशित

You can share this post!

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...