back
NMB ad

४२ हजार ८१५ कित्ता सेयर लिलामी बिक्री खुला

Kumari bank ad

काठमाडौं । लुम्बिनी जनरल इन्सुरेन्सको बुधबार देखि ४२ हजार ८१५ कित्ता सेयर लिलामी बिक्री खुला भएको छ । सर्वसाधारण समूहको यो लिलामी सेयर असोज ६ गतेसम्म भर्न सकिन्छ ।

बिक्री प्रबन्धक सीबीआइएल क्यापिटल डिल्लीबजार, काठमाडौंमा पुग्ने गरी बोलपत्र फारम भर्नुपर्नेछ । मंगलबार यस कम्पनीको बजार मूल्य ९०० रुपैयाँ रहेको छ ।

बोलपत्र असोज ६ गते दिउसो ४ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिनेछ । हाल कम्पनीको चुक्ता पुँजी ३९ करोड रुपैयाँ छ । लिलामी बिक्रीपछि भने कम्पनीको चुक्ता पुँजी ७८ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ ४४ पैसा छ ।

प्रकाशित मितिः२०७४ भाद्र २८

वि.सं.२०७४ भदौ २८ बुधवार १०:४२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...