back
NMB ad

गायिका कोमल ओली एमालेमा प्रवेश(भिडियोमा हेर्नुस् एमालेमा प्रवेशपछि के भनिन् ?)

Kumari bank ad

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी लोक गायिका कोमल ओली सोमबार एमाले प्रवेश गरेकी छिन् । लामो समय रेडियो नेपालमा काम गरेकी ओलीले सक्रिय राजनीतिमा लाग्ने भन्दै राप्रपा प्रवेश गरेपछि जागिर छाडेकी थिइन् । गायिका ओलीले स्थानीय तहको निर्वाचनमा राप्रपाका लागि विभिन्न स्थानमा भोट माग्नसमेत सक्रिय भएकी थिइन् ।

राप्रपाको विभाजन र स्थानीय तहको निर्वाचनमा पार्टीले सन्तोषजनक जनमत नपाएपछि ओली एमालेमा प्रवेश गरेकी हुन् । आफ्नै गृह जिल्लामा पुगेर एमाले प्रवेश गरेकी ओलीसंगै काँग्रेसका स्थानीय नेता बलिभद्र राना, डिल्ली बहादुर खड्का, नयाँ शक्तीकी केन्द्रीय सदस्य निर्मला विक, राष्ट्रिय जनशक्ती पार्टीकी केन्द्रीय सदस्य कमला देउजा लगायत ५ सय बढी नेता कार्यकर्ता बिभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई स्वागत गर्दै एमाले उपाध्यक्ष बामदेव गौतमले एमालेमा रहेर कहिलै पनि पश्चाताप नहुने बताए ।

हेर्नुहोस् भिडियो

https://www.youtube.com/watch?v=zWzVuOlu474

प्रकाशित मितिः २०७४ असोज १०

वि.सं.२०७४ असोज १० मंगलवार ११:१३ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...