back
NMB ad

नेप्सेको महाप्रबन्धकमा तीन नाम छनौट

Kumari bank ad

काठमाडौ। नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकमा अन्तिम तीन नाम छनोट भएका छन् । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन विभागले चन्द्रसिंह साउद, प्रमोदराज शर्मा र मनोज ज्ञवालीलाई अन्तिम तीन उम्मेदवार चयन गरेको हो ।

साउद नेपाल इन्स्योरेन्सका पूर्वमहाप्रबन्धक हुन् भने शर्मा प्राध्यापक र ज्ञवाली ज्योती विकास बैंकका नायब कार्यकारी प्रमुख हुन् । उक्त पदका लागि १३ जनाको आवेदन परेकामा अन्तिम पाँच जनामा परेका नेप्सेका पूर्वमहाप्रबन्धक सीताराम थपलिया र नेप्सेकै कर्मचारी प्रवीण पन्दुकको नाम अन्तिम तीनमा पर्न सकेन ।

साउद, शर्मा र ज्ञवालीमध्येका एकलाई सरकारले महाप्रबन्धक नियुक्त गर्नेछ । करिब अढाइ महिनादेखि नेप्सेको महाप्रबन्धक पद खाली छ ।

प्रकाशित मितिः २०७४ असोज १९

वि.सं.२०७४ असोज १९ बिहीवार १४:५७ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...