back
NMB ad

असोज ३१ को यो मिति ख्याल गर्नुहोस् र पाउनुहोस् ४२% बोनस !

Kumari bank ad

काठमाडौ । राष्ट्रिय बीमा संस्थानले कात्तिक १७ गते साधारण सभा बोलाएको छ । संस्थाले बीमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउन सेयरधनीलाई ४२.११ प्रतिशत बोनस सेयरका साथमा कर प्रयोजनका लागि नगद लाभाँश दिने प्रस्ताव लैजाँदैछ ।

आर्थिक वर्ष २०६३/६४ सम्म कायम १२ करोड ९३ लाख रुपैयाँको आधारमा ४२.११ प्रतिशत बोनस सेयर दिने लागिएको बीमा संस्थानले जनाएको छ । संस्थानले बोनस सेयरमा लाग्ने कर तिर्न २७ लाख २२ हजार १०५ रुपैयाँ नगद लाभांस दिने प्रस्ताव पनि साधारण सभामा पेश गर्दैछ ।

साधारण सभा गर्न संस्थानले कात्तिक १ देखि १७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसआधारमा असोज ३१ गतेसम्म मात्र कायम सेयरधनीले यो लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मितिः २०७४ साउन २७

वि.सं.२०७४ असोज २७ शुक्रवार ११:२० मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...