back
NMB ad

१८% बोनस ६% नगद लाभाँशसहित कसले जारी गर्दैछ एफपीओ ? बुक क्लोजको मिति पढ्नुहोस् !

Kumari bank ad

काठमाडौ । ओरियण्टल होटलले आगामी कार्तिक २३ गते २०औं बार्षिक साभारणसभा डाकेको छ। साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेको १८ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरिने भएको छ। त्यस्तै होटलले कर प्रयोजनका लागि ६.२१ प्रतिशत नगद लाभांस दिने प्रस्ताव पनि पारित गर्नेछ।

होटलको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम संस्थापक शेयरधनीको हिस्सा ५५ प्रतिशत र सर्वसाधारण शेयरधनीको हिस्सा ४५ प्रतिशत गराउन एफपीओ जारी गर्ने भएको छ। एफपीओ जारी गर्ने यो प्रस्तावलार्इ पनि साधारणसभाबाट पारित गराईने भएको छ ।

साधारणसभा प्रयोजनका लागि कार्तिक ९ देखि २३ गतेसम्म होटलको बुक क्लोज हुने छ। यसआधारमा कात्तिक ८ गतेसम्म कायम सेयरधनीले मात्र होटलले दिने लाभांश पाउनेछन् । होटलको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआर्इविएल क्यापिटलले गर्नेछ ।

प्रकाशित मितिः २०७४ असोज ३१

वि.सं.२०७४ असोज ३१ मंगलवार १२:४७ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...