back
NMB ad

कैलालीमा डेजि पाण्डे निर्विकल्प

Kumari bank ad

आसन्न प्रदेश सभाको निर्वाचनमा कैलाली क्षेत्र नं. २ अन्तरगतको ख मा नेकपा एमालेका तर्फबाट चर्चित युवा नेता डेजि  पाण्डे निर्विकल्प देखिएका छन् । पार्टीका तर्फबाट उक्त क्षेत्रमा चुनाव लड्नका लागि प्रदेश सभा क्षेत्रीय निर्वाचन समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश नं. ७ प्रदेश संगठन कमिटीले पाण्डेलाई एकल सिफरीस गरेको थियो ।

लामो समय बिधार्थी आन्दोलनमा क्रियाशिल रहेका पाण्डेले अखिलको तिन कार्यकाल केन्द्रीय सदस्य बनेका थिए । बिधार्थी राजनिति पछि पार्टी राजनितिमा क्रियाशिल रहेका उनले पार्टीका स्थानीय र जिल्ला कमिटीमा समेत आफ्नो कुशलता देखाई सकेका छन् ।

बिधार्थी आन्दोलन र लोकतन्त्र प्राप्तीको आन्दोलमा बिभिन्न समयमा जेल जीवन समेत बिताएका पाण्डे देशकै सवै भन्दा ठूलो सामुदायिक क्याम्पस कैलाली बहुमुखी क्यामसमा समेत २०५७ सालमा स्वबियु सभापतिका रुपमा विजयी हासिल गरेका थिए । त्यस्तै काठमाडौको त्रिचन्द्र क्याम्पसमा समेत डे जि कै नेतृत्वमा अखिलले बिजय हासिल गरेको थियो । त्यो भन्दा पहिले उक्त क्याम्पस नेपाल बिधार्थी संघले जित्दै आएको थियो ।

स्थानीय स्तरमा लोकप्रिय रहेका पाण्डे करिव १० हजार मतान्तर सहित चुनाव जित्ने निश्चित छ । त्रिभूवन विश्वबिधालयबाट समाजशास्त्र र राजनीति शास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक तह सम्मको अध्ययन पुरा गरेका पाण्डे त्यस क्षेत्रमा बौद्धिक नेताका रुपमा परिचित छन् ।

प्रकाशित मितिः २०७४ असोज ३१

वि.सं.२०७४ असोज ३१ मंगलवार १३:२९ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...