back
NMB ad

कार्तिक २० को यो मिति याद गर्नुहोस् र भर्नुहोस् २००% हकप्रद

Kumari bank ad

काठमाडौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले २०० प्रतिशत हकप्रद भर्ने म्याद १५ दिन थप गरेको छ । कम्पनीले असोज २ गतेदेखि कात्तिक ५ गतेसम्मका लागि १ः२ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको थियो । तर यो अवधिमा दसैैंको लामो बिदा परेकाले सञ्चालक समितिको निर्णय अनुसार म्याद थप गर्नु परेको कम्पनीले जनाएको छ ।

अब यो हकप्रद कात्तिक २० गतेसम्म भर्न सकिनेछ । आरएसडीसीले १०० रुपैयाँ अंकित मूल्यको २३ लाख २५ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । यसमा भदौ १५ गतेसम्म कायम सेयरधनीलेमात्र आवेदन दिन सक्नेछन् । आरएसडीसीको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स हो ।

एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट, काठमाडौ तथा आरएसडीसी लघुवित्त वित्तीय संस्थाको कालिकानगर–१२, बुटवल कार्यालयबाट सेयर भर्न दिन सकिनेछ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको काठमाडौ उपत्यका बाहिरका सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

प्रकाशित मितिः २०७४ कार्तिक २

वि.सं.२०७४ कात्तिक २ बिहीवार १०:१० मा प्रकाशित

You can share this post!

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...