back
NMB ad

अर्थतन्त्रका प्रधान सम्पादक कार्की ‘टान पत्रकारिता पुरस्कार’द्वारा सम्मानित

Kumari bank ad

काठमाडौं । अर्थतन्त्र डटकमका संस्थापक/प्रधान सम्पादक रामेश्वर कार्की ‘टान पत्रकारिता पुरस्कार’द्वारा सम्मानित भएका छन् ।

ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)को ३९ औं साधारण सभामा पर्यटन क्षेत्रमा पत्रकारिता मार्फत योगदान पुर्याए वापत ‘टान जर्नालिजम अवार्ड–२०१७’ले सम्मान गरिएको हो ।

karki Rameshwor

प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले सम्मान पत्र हस्तान्तरण गरेका थिए । विगत १२ वर्षदेखि सकृय पत्रकारितामा रहेका कार्की ‘नेपाल पर्यटन पत्रकार मञ्च’का कार्यकारी प्रमुख समेत हुन् ।

यो पनि पढ्नुहोस् 

 

टानको ३९ औँ साधारण सभा सम्पन्न, नयाँ नेतृत्व चयन गर्न निर्वाचन प्रकृया जारी

 

Rameshwor karki and friend awarded

सो अवसरमा पर्यटन पत्रकार भरतबन्धु थापा, कुमार चौलागाई, अर्जुन तामाङ, शिव श्रेष्ठ, प्रकाश खालिङ, खिलक बुढाथोकी, फोटो पत्रकार जनार्दन अर्याललाई सम्मन गरिएको थियो ।

kumar chaulagain shiva shrestha arjun tamang bachchunarayan shrestha khilak budhathokijanardan aryal uttam bhatta

प्रकाशित मिति : २०७४ कार्तिक १२

वि.सं.२०७४ कात्तिक १२ आइतवार १४:०३ मा प्रकाशित

You can share this post!

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:१६

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ ।...