back
NMB ad

बैंकको १ लाख ६० हजार कित्ता सेयर भर्ने म्याद थप, हेर्नुहोस् कहिले सम्म आवेदन दिन सकिनेछ…

Kumari bank ad

काठमाडौं । माछापुच्छ्रे बैंकले १ लाख ६० हजार ७४२.६४ कित्ता सेयर लिलामी भर्ने म्याद १ दिन थप गरेको छ । अब योे लिलामीमा भोलि मंगलबार (कात्तिक १४ गते) सम्म आवेदन दिन सकिनेछ ।

यसअघि बैंकले आज (सोमबार) सम्ममात्र भर्न सकिने जनाएको थियो । तर छठ पर्वको विदाका कारण लिलामी भर्ने समय १ दिन थप गरिएको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

बैकले कात्तिक ५ गतेदेखि संस्थापक समूहको २० हजार २.४० कित्ता र सर्वसाधारण समूहको १ लाख ४० हजार ७४०.२४ कित्ता लिलामीमा ल्याएको हो । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर निवेदन दिनुपर्नेछ । आवेदकले न्यूनतम १०० कित्ता वा त्यसभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा मात्र आवेदन दिन सक्नेछन् ।

प्रकाशित मितिः २०७४ कार्तिक १३

वि.सं.२०७४ कात्तिक १३ सोमवार ११:२० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...