back
NMB ad

भक्तपुर जिल्ला प्रशासन कार्यालयमा सानिमाको एक्सटेन्सन काउन्टर

Kumari bank ad

काठमाडौं । राजस्व संकलन गर्ने प्रयोजनका साथ भक्तपुर जिल्ला प्रशासन कार्यालयमा सानिमा बैंक लिमिटेडले आफ्नो पहिलो एक्सटेन्सन काउन्टर खोलेको छ ।
काउन्टरको उदघाटन जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोणा पोखरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत श्री भुवन दाहालद्वारा संयुक्त रुपमा गरेका हुन् ।
देशभरमा सानिमा बैंकको शाखाहरु ४७ वटा तथा ५३ वटा ए.टि.एम रहेको प्रमुख वित्तीय अधिकृत सरोज गुरागाईले जानकारी दिए ।

२०७४ आषाढ मसान्तको लेखापरिक्षण गरिएको प्रमुख वित्तीय झलक
पुँजीकोष १५.५७%
निष्कृय कर्जा ०.०१%
कर्जा निक्षेप अनुपात ७१.६६%

वि.सं.२०७४ मंसिर ५ मंगलवार २२:२६ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...