back
NMB ad

बैङ्क तथा फाईनान्सको दुई करोड ७६ लाख कित्ता हकप्रद कहिले र कसरी भर्ने ?

Kumari bank ad

काठमाडौ । सेयर बजारमा २ अर्ब ७६ करोड बराबरको बै्क तथा फाईनान्सको हकप्रदको बिक्रि खुला गरिएको छ । सेयर बजार वियरिस ट्रेडमा रहेको बेला सेयर बजारमा एक बाणिज्य बैंक, एक विकास बैंक र एक फाइनान्स कम्पनीले दुई करोड ७६ लाख कित्ता ५७ हजार २७४ कित्ता हकप्रद विक्री रहेका छन् ।

सिभिल बैङ्कले १०ः४ को अनुपातमा २ करोड ७ लाख ४० हजार ८ सय ८७ कित्ता हकप्रद जारी गरेको छ । लक्ष्मी क्यापिटल मार्केटले बैकको हकप्रदको कारोबार गर्नेछ । अर्को कम्पनी गण्डकी विकास बैङ्कले ४६ लाख ९ हजार ८ सय १५ कित्ता हकप्रदको बिक्रि खुलाएको छ । ४ः१ को अनुपातमा हकप्रद खुलाएको बैङ्कको बिक्रि प्रबन्धक प्रभु क्यापिटल रहेको छ । त्यस्तै रिलायन्स फाईनान्सको २३ लाख ६ हजार ५ सय ७२ बित्ता हकप्रद बजारमा रहेको छ । १०ः४.५ को अनुपातमा हकप्रद जारी गरेको फईनान्सको बिक्रि प्रबन्धक सनराईज क्यापिटल रहेको छ ।

यसरी हकप्रद जारी गरिरहेका कम्पनीहरुमा सिभिल बैंकले ४० प्रतिशत, गण्डकी विकास बैंकले २५ प्रतिशत तथा रिलायन्स फाइनान्स कम्पनीले ४५ प्रतिशत हकप्रद जारी गरेका हुन् ।

सिभिल बैंक र रिलायन्स फाइनान्स कम्पनीको हकप्रद पुस २७ गते बन्द हुँदैछ भने गण्डकीको हकप्रद भर्ने अन्तिम दिन माघ ११ गते रहेको छ ।

सिभिल बैंकको मंसिर ४ गतेसम्म, रिलायन्स फाइनान्सको मंसिर ७ गतेसम्म तथा गण्डकी विकास बैंकको मंसिर १४ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद भर्न पाउनेछन् ।

२०७४ पुष १७ गते प्रकाशित

वि.सं.२०७४ पुस १७ सोमवार ११:०४ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...