काठमाडौ । बिहिबारपनी सेयर बजारमा सुधार आउने छाँट देखिएको छैन । दिउसोँ १२ बजेसम्म भएको कारोबारमा फाईनान्स, ईन्स्योरेन्स र अन्य बाहेक सबै सूचक रातो देखिएका छन् । फाइनान्समा १.५२ अंक, इन्स्योरेन्समा ५.७३ अंक र अन्य ७.८१ अंकले सुधार आएको भएपनी बाकी सूचकहरु ऋणात्मक नै रहेका छन् ।
नेप्सेमा १२ बजेसम्म ५ करोड ३५ लाख ५६ हजार रुपैया बराबरको ७०९ कारोबार हुँदा ०.२१ अंकले नेप्से घटेको छ ।
हेर्नुहोस तस्विरमा नेप्सेको अवस्था
२०७४ पुष २० गते प्रकाशित
वि.सं.२०७४ पुस २० बिहीवार १२:०९ मा प्रकाशित