back
NMB ad

के तपाईलाई थाहा छ ? फाइनान्सले घोषणा गर्यो बोनस र हकप्रद

Kumari bank ad

काठमाडौ । पोखरा फाईनान्सले एकैपटक बोनस र हकप्रद बाडने भएको छ । फाइनान्स कम्पनीले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई ९.५० प्रतिशत बोनस वितरण संगै कम्पनीले १५ हकप्रद विक्री गर्दैछ । कम्पनी सञ्चालक समितिको विहीबार सम्पन्न ४३९ औं बैठकले सो घोषणा गरेको हो । हकप्रदलार्इ समायोजन हुँदा बोनस दर ८.२६ प्रतिशतमा घट्नेछ ।

बोनसपछि फाइनान्सको चुक्ता पूँजी ७१ करोड ८० लाख ८८ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले १५ प्रतिशत बराबरको ९ लाख ८३ हजार ६८२ कित्ता हकप्रद पुस ३० गतेदेखि विक्री गर्देछ । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ८१ करोड ६४ लाख रुपैयाँ पुग्नेछ ।

फाइनान्स कम्पनीले चुक्ता पूँजी ६५ करोड ५७ लाख ८८ हजार रुपैयाँको ९.५ प्रतिशतले हुन आउने ६ करोड २२ लाख ९९ हजार ९०७ रुपैयाँको बोनस तथा बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.५ प्रतिशतले हुन आउने ३२ लाख ७८ हजार ९४२ रुपैयाँ वितरण गर्ने निर्णय गरेको हो ।

२०७४ पुष २१ गते प्रकाशित

वि.सं.२०७४ पुस २१ शुक्रवार १३:३१ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...