काठमाडौ । मंगलबार नेप्सेमा सानिमा बैङ्क सहित विभिन्न ५ कम्पनीको सेयर सुचिकृत भएको छ । सानिमाको १ करोड १० लाख ३६ हजार २ सय १द्ध दशमलव ४ युनिट बोनस सेयर सुचिकृत भएको छ । त्यस्तै नविल बैङ्कको १ करोड ८५ लाख ७७ हजार १ सय ४० युनिट बोनस सेयर सुचिकृत भएको हो ।
यता टुरिजम डेभलपमेण्ट बैङ्कको १७ लाख १० हजार ७ सय ५५ युनिट बोनस सेयरपनी सुचिकृत भएको छ । साथै एक्सेल डेभलपमेण्ट बैङ्कको १९ लाख २२ हजार ८ सय १२ दशमलव ५ युनिट हकप्रद सेयर पनी सुचिकृत भएको छ । मंगलबारनै ङादी ग्रुप पावर लिमिटेडको ४ लाख ८६ हजार ८ सय ६८ युनिट बोनस सेयर समेत नेप्सेमा सुचिकृत भएको छ ।
२०७४ पुष २५ गते प्रकाशित
वि.सं.२०७४ पुस २५ मंगलवार १२:५७ मा प्रकाशित