back
NMB ad

६० करोडको इन्सयोरेन्सको आइपिओ आउदै, खरिद गर्ने होइन त ?

Kumari bank ad

काठमाडौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० करोड रुपैया बराबरको साधारण सेयर (आईपिओ) जारी गर्ने भएको छ । इन्स्योरेन्सले उक्त आइपिओ निष्कासनको प्रस्ताव राखेर फागुन ४ गते प्रथम वार्षिक साधारणसभा बोलाएको छ । गत असोजदेखि जीवन बीमा व्यवसाय सुरु गरेको कम्पनीले ३० प्रतिशत साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको हो ।

त्यस्तै कम्पनीको साधारण सभाले नयाँ सञ्चालक समितिको चयन गर्दै प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिक स्वीकृत गर्ने साथै सञ्चालकको बैठक भक्ता तथा सुविधा सम्बन्धमा पनि निर्णय गर्ने भएको छ ।

कम्पनीमा ७० प्रतिशत सेयर प्रवद्र्धकको रहेको छ । कम्पनीले ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । आइपिओ पछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब रुपैयाँ कायम हुनेछ । साधारणसभा होटल सांग्रिला, लाजिम्पाट काठमाडौंमा हुनेछ

२०७४ माघ ११ गते प्रकाशित

वि.सं.२०७४ माघ ११ बिहीवार १२:३० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...