back
NMB ad

१४ करोड ५ लाख लाभांश बाँड्दै तारागाउँ रिजेन्सी, तोक्यो साधारण सभाको मिति र स्थान

Kumari bank ad

काठमाडौ । तारागाउँ रिजेन्सी होटलले नगद लाभांश सहित साधारण सभाको मिति तोकेको छ । होटलले २१ औँ साधारण सभा चैत १२ गते भद्रकालीको आर्मी अफिसर क्लबमा डाकेको छ ।

कम्पनी सञ्चालक समितिको पुस २ गतेको बैठकले कम्पनीको हाल कायम चुक्ता पूँजी एक अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँको ७.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको गरेको थियो ।

कम्पनीले साधारण सभाबाट गत आर्थिक वर्षमा कमाएको २८ करोड सात लाख ७२ हजार रुपैयाँ खुद नाफाबाट सेयरधनीलाई १४ करोड पाँच लाख ५५ हजार ७८६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । होटलले फागुन १८ गते देखि नै बुक क्लोज गर्ने र फागुन १७ गतेसम्म कायम सेयरधनीले मात्र नगद लाभांश प्राप्त गर्ने जनाएको छ ।

२०७४ फागुन १५ गते प्रकाशित

वि.सं.२०७४ फागुन १५ मंगलवार २०:१२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...