back
NMB ad

“प्रदेश नं २ लाई सुशासन र समृद्धिको प्रदेश बनाउँछु”– मुख्यमन्त्री राउत 

Kumari bank ad

काठमाडौँ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले २ नं प्रदेशलाई सुशासन र समृद्धिको प्रदेश बनाउने बताएका छन् ।

रिपोटर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा मुख्यमन्त्री राउतले शासक नभई सेवकका रुपमा प्रदेश नं २ का जनताको शिक्षा, स्वास्थ्य, रोजगारीको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“प्रदेश नं २ मा कृषि विकासको ठुलो सम्भावना छ त्यसका लागि समयमै मल पुग्न सकेको छैन, त्यसको पूर्ति गर्दै कृषिमा विकास गर्नु आवश्यक छ”– उनले भने ।

अहिले मन्त्रालयको कार्यालय स्थापना, कर्मचारी व्यवस्थापन र भौतिक संरचना निर्माणमै व्यस्त भएको मुख्यमन्त्री राउतको भनाइ छ ।

मुख्यमन्त्री राउतले अहिले नै संघीयता ठिक वा बेठिक भन्ने समय नआइसकेको हुँदा अनावश्यक टीकाटिप्पणी नगर्नसमेत आग्रह गरे । भ्रष्टाचार गर्ने जो कोहीलाई पनि कानूनअनुसार कडा कारबाही गर्ने मुख्यमन्त्री राउतले प्रतिबद्धता व्यक्त गरे ।

२०७४ फागुन २३ गते प्रकाशित

वि.सं.२०७४ फागुन २३ बुधवार १९:१० मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...