back
NMB ad

एमालेले टुङ्गो लगायो ६ मन्त्री र ३ राज्मन्त्रीको नाम, प्रदिप ज्ञवाली परराष्ट्रमन्त्री

Kumari bank ad

 काठमाडौँ । नेकपा एमालेबाट ६ मन्त्री र ३ राज्यमन्त्रीले आज सपथ लिने निश्चित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेताहरुको छलफलबाट नाम टुंगो लगाएका हुन ।

ओलीले पार्टीका सचिव प्रदिप ज्ञवालीलाई परराष्ट्र, सचिव गोकर्ण विष्टलाई श्रम तथा रोजगार र नेता रविन्द अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिएका छन ।

त्यस्तै रघुवीर महासेठलाई भौतिक पुर्वाधार शेरबहादुर तामाङ कानुन र जगत विश्वकर्मालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन । त्यस्तै ओलीले गोकुल बास्कोटालाई सञ्चार राज्यमन्त्रीको जिम्मेवारी दिएका छन । त्यस्तै पद्मा अर्याललार्इ श्रम राज्यमन्त्री र धनबहादुर बुढालार्इ पर्यटन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

यसअघि जनसंख्या तथा बातावरण मन्त्रालयको जिम्मेवारी दिएका लालबाबु पण्डितलाई संघीय मा मिला तथा सामाज्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

२०७४ चैत २ गते प्रकाशित

वि.सं.२०७४ चैत २ शुक्रवार १७:१३ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...