back
NMB ad

सेयर कारोबार गर्दा बजार बुझेर लगानी गर्नुहोस् : अर्थमन्त्री खतिवडा

Kumari bank ad

काठमाडौ । सेयर बजारमा आफु सकारात्मक विस्तारको पक्षमा रहेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । काठमाडौमा भएको पहिलो अन्तर्राष्ट्रिय सिए सम्मेलनमा बोल्दै खतिवडाले लगानी नडुब्ने वातावरण बनाउन आफु प्रयासरत रहेको बताएका हुन् ।

अर्थमन्त्री खतिवडाको नकारात्मक टिप्पणीले सेयरबजार घटेको प्रचार भईरहेका बेला उनले आफु सेयरबजारको मार्केट बृद्धिका लागि काम गरिरहेको बताए । सेयर बजार प्रति नकारात्मक टिप्पणी नगरेको भन्दै खतिवडाले आफु सेयर बजारको पक्षमा रहेको पनी स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले सेयर कारोवार गर्दा कम्पनीको वित्तिय विवरण हेरेर, सबै कारोवारको तुलना गरेर खरिदबिक्री गर्दा लगानीकर्तालाई वित्तिय जोखिम कम हुने बताए । पछिल्लो समय सामान्य जानकारीका भरमा लगानी गर्ने बढिरहेकाले जोखिम बढेको उनको भनाई थियो ।

देशको अर्थतन्त्रमा सकारात्मक प्रवाहको अपेक्षा सहित कर कार्यालय र कम्पनीका लागि छुट्टाछुट्टै आर्थिक विवरणको व्यवस्था गर्न लागिएको पनी उनको भनाई छ । छुट्टाछुट्टै आथिृक विवरणको आधारमा कर छली गरिरहेका हरुलाई करको दायरामा ल्याईने र आवश्यक कारवाही गरिने उनको भनाई छ ।

२०७४ चैत ४ गते प्रकाशित ।

वि.सं.२०७४ चैत ४ आइतवार ०९:४२ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...