back
NMB ad

बैंकको ४ करोड ६३ लाख रुपैयाँ बराबरको एफपिओ निष्कासन हुँदै, बिक्रि प्रबन्धक तोकियो

Kumari bank ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड ले ४ लाख ६३ हजार ८२६ कित्ता थप साधारण सेयर एफपिओ निष्कासन गर्ने भएको छ । बैंकले संस्थापक र साधारण सेयरधनीको सेयर स्वामित्व अनुपात ५१.४९ प्रतिशत कायम गर्न एफपिओ जारी गर्न लागेको हो ।

हाल बैंकमा संस्थापकको ५१.२९ प्रतिशत तथा साधारण सेयरको ४८.७१ प्रतिशत सेयर अनुपात रहेको छ । बैंकले एफपिओ मार्फत संस्थापक र साधारण सेयरधनीको सेयर स्वामित्व अनुपात ५१.४९ प्रतिशत कायम गर्न लागेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामधन श्रेष्ठले जानकारी दिए । बैंकले निष्कासन गर्ने एफपिओको प्रत्याभूति सिभिल क्यापिटल लिमिटेडले गर्ने भएको छ ।

बैंकले ४ लाख ६३ हजार ८२६ कित्ता थप साधारण सेयर ग्लोबल आइएमई क्यापिटल मार्फत बिक्री गर्ने जनाएको छ । एफपिओ पछि बैंकको चुक्तापूँजी ४ करोड ६३ लाख रुपैयाँ थपिनेछ ।

२०७४ चैत २१ गते प्रकाशित

वि.सं.२०७४ चैत २१ बुधवार २०:३४ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...