back
NMB ad

१०० प्रतिशत हकप्रदपछि नेपाल इन्सुरेन्सले २.२६ प्रतिशत बोनस सेयर दिने

Kumari bank ad

काठमाडौं । नेपाल इन्सुरेन्सको २.२६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि यो इन्सुरेन्सको सेयर मूल्य प्रतिकित्ता ७१३ रुपैयाँ तोकिएको छ । आइतबार कम्पनीको सेयर कारोबार यही मूल्यालाई आधार मोनर खुलेको हो । नेपाल इन्सुरेन्सको औसत आधार मूल्य भने ७०३.५७ रुपैयाँ छ ।

कम्पनीले वैशाख २१ गते वार्षिक साधारण सभा गर्न बिहीबारदेखि बुक क्लाज गरेको हो । सभामा हाल बिक्री भइरहेको १०० प्रतिशत हकप्रदपछि कायम हुने चुक्ता पुँजीको २.२६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पेश हुँदैछ । यो इन्सुरेन्सले वैशाख ५ गतेदेखि १ः१ अनुपातमा ३० लाख १९ हजार ८८६.१० कित्ता हकप्रद बिक्री गरिरहेको छ । कम्पनीले यो हकप्रद र बोनसपछि कायम हुने ६१ करोड ७६ लाख ३८ हजार ७०५ रुपैयाँ चुक्ता पुँजीमा फेरि ६५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि सभामा लैजानेछ ।

२०७५ बैशाख ९ गते प्रकाशित

वि.सं.२०७५ वैशाख ९ आइतवार १३:५१ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...