back
NMB ad

इन्भेष्टमेन्ट बैंकको १५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा

Kumari bank ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले १५ प्रतिशत बोनस सेयर डिम्याट खातामा जम्मा गरिदिएको छ । गत असोज १७ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीलाई बोनस सेयर खातामै जम्मा गरिएको बैंकले जानकारी गराएको छ । असोज १७ पछि सेयर डिम्याट गरेकाहरुले भने डिम्याट खाताको विवरण जानकारी गराएपछि मात्र बोनस पाउनेछन् । हालसम्म डिम्याट खाता खोल्न बाँकी रहेका सेयरधनीलाई तत्काल खाता खोली डिम्याट गर्न पनि बैंकले भनेको छ ।

सेयर धितो राखेर कर्जा लिएकाहरुको भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र पेश गरेपछि मात्र बोनस खातामा जम्मा हुनेछ । नेपाल इन्भेष्टमेन्ट बैंकले कात्तिक ७ गते वार्षिक साधारण सभा गरी १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लभांश दिने प्रस्ताव पारित गरेको थियो ।

२०७५ बैशाख २० गते प्रकाशित

वि.सं.२०७५ वैशाख २० बिहीवार १९:१४ मा प्रकाशित

You can share this post!

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:१५

चौतारा (सिन्धुपाल्चोक), २५ वैशाख : सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयले माग...

कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान   

कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:३८

नवलपुर (नवलपरासी), २५ वैशाख : विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत...

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार   

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:३३

काठमाडौँ, २५ वैशाखः सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया...

सिटिजन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का, यस्तो छ कारण

सिटिजन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का, यस्तो छ कारण

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:१२

काठमाडौं । नेप्सेले सिटिजन्स लाइफ इन्स्योरेन्सको दोस्रो बजारको शेयर कारोबार...

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १२:१६

खजुरा (बाँके), २५ वैशाख : अत्यधिक गर्मी र तातो हावा...

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:५३

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो,...