back
NMB ad

माछापुच्छ्रे बैंकले ल्यायो ५ हजारको बचत खाता खोल्दा ५ हजार औषधि खर्च दिने व्यवस्था

Kumari bank ad

काठमाडौं। माछापुच्छ्रे बैंकले ‘एमबीएल स्मार्ट बचत खाता’ संचालनमा ल्याएको छ। खातामा न्युनतम ५००० रुपैयाँ जम्मा गर्नु पर्छ। यसमा बैंकले ६ प्रतिशत ब्याज उपलब्ध गराउने छ।

खातालाई आर्कषक बनाउन बैंकले स्वास्थ र दुर्घटना बिमाको सुविधासमेत प्रदान गर्ने भएको छ। ग्राहकले पाँच लाखसम्मको दुर्घटना बिमा, १ लाख सम्मको अस्पताल भर्ना खर्च र ५ हजार सम्मको औषधि खर्च निःशुल्क प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

खातामार्फत ग्राहकले विभिन्न स्मार्ट सुविधाहरु निःशुल्क उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख गरेको छ। बैंकले ईन्टरनेट बैकिङ, एमबीएल मोबाइल मनी, डेबिट कार्ड, क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर सुविधा, सि–आश्वा सुविधा, अन्तर शाखा कारोबार सुबिधा निःशुल्क उपलब्ध गराउने छ। बैंकले लकर सुबिधा ५० प्रतिशत छुटमा उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख गरेको छ।

घरै बसी बसी इलेक्ट्रोनिक माध्यमबाटै बैंक खाता सञ्चालन गर्न ग्राहकलाई प्रोत्साहित गर्ने उद्देश्यले बैंकले स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको जनाएको छ।

२०७५ बैशाख २० गते प्रकाशित

वि.सं.२०७५ वैशाख २० बिहीवार १६:३३ मा प्रकाशित

You can share this post!

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख ३० आइतवार ०७:००

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको...

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान  

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान  

वि.सं.२०८१ वैशाख ३० आइतवार ०६:४४

तनहुँ : तनहुँ जलविद्युत् आयोजनाले आपतकालिन तयारी योजनाअन्तर्गत सेती नदी...

शिखर इन्स्योरेन्सको नाफा २६.२३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

शिखर इन्स्योरेन्सको नाफा २६.२३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ३० आइतवार ०६:३८

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो...

आज ३० बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज ३० बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ३० आइतवार ०६:२७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:०५

केप क्यानभरल (अमेरिका):  पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार...

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५८

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...