back
NMB ad

पत्रकारलाई फेसबुक मार्फत ज्यान मार्ने धम्कि दिने पावेल गुरुङ पक्राउ

Kumari bank ad

काठमाडौं । प्रेस चौतारी नेपालका उपमहासचिव हीरामान लामालाई ज्यान मार्ने धम्कि दिने पोखराका पावेल गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । लामाको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले तीन दिन अघि गुरुङलाई पक्राउ गरेको थियो ।

नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको सिधाप्रश्न कार्यक्रमको सन्दर्भमा पत्रकार लामाले आफ्नो फेसबुक स्टाटस मार्फत प्रश्न गरेका थिए । सो स्टाटसमा गुरुङले तेरो टाउकोको मुल्य कति हो ? त्यति नै मुल्य चुकाएर टुक्रा टुक्रा पार्न मन छ भन्दै प्रतिकृया लेखेका थिए । पक्राउ परेका गुरुङलाई प्रहरीले विद्युतिय अपराध एन अन्तर्गत मुद्दा चलाउने तयारीसाथ काठमाडौं ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।

२०७५ असार ८ गते प्रकाशित

वि.सं.२०७५ असार ८ शुक्रवार १२:०२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...