back
NMB ad

नीति तथा कार्यक्रममा रोजगारी अभिवृद्धि र मानव संशोधन विकासलाई उच्च प्राथमिकता : मन्त्री विष्ट

Kumari bank ad

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विश्व बैंकसँगको सम्बन्ध थप सुदृढ बनाउने भएको छ ।

श्रममन्त्री गोकर्णराज विष्टसँग नेपालस्थित विश्व बैंकका प्रबन्धक फिरोज एच। हाडेड जेभोसले मन्त्रालयमा आज गर्नु भएको भेटवार्तामा दुवै पक्षबीच सम्बन्ध थप सुदृढ गरिने मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सो भेटमा मन्त्री विष्टले देशको बहुपक्षीय विकासका लागि नेपाल र विश्व बैंकबीच विगत लामो समयदेखि भएको साझेदारी अझ विस्तारित र सुदृढ हुने बताउनुभयो । मन्त्रालयको प्राथमिकताबारे जेभोसले राख्नु भएको जिज्ञाशामा मन्त्री विष्टले नेपाल सरकारले जारी गरेको नीति तथा कार्यक्रममा रोजगारी अभिवृद्धि र मानव संशोधन विकासलाई उच्च प्राथमिकता दिइएको स्पष्ट पार्नुभएको थियो ।

नेपालमा हाल उत्पादनशील उमेर समूहका युवाको बाहुल्यता भए पनि उत्पादनमूलक रोजगारीका अवसरको अभावमा नेपाली युवा वैदेशिक रोजगारीमा जान बाध्य हुनुपरेको सन्दर्भमा युवालाई दक्ष र सीपयुक्त बनाई वैदेशिक रोजगारीमा पठाउनका लागि तालीम केन्द्रको सुदृढीकरण गर्ने कार्यसमेत सरकारको प्राथमिकतामा रहेको मन्त्रीले जानकारी गराउनुभयो ।

२०७५ असार २६ गते प्रकाशित

वि.सं.२०७५ असार २६ मंगलवार २०:४२ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...