back
NMB ad

तिहार अघि नै आउने भयो तीन कम्पनीको लाभांश रकम बैंक खातामा

Kumari bank ad

काठमाडौं । तिहार अघि नै बोटलर्स नेपाल तराई, बोटलस नेपाल बालाजु र मेरो माइक्रोफाइनान्सले गत वर्षको लाभांश रकम लगानीकर्ताको बैंक खातामा पठाउने भएका छन् । ती तीनवटै कम्पनीले लगानीकर्तालाई बैंक खाता नम्बर अद्यावधिक गर्न भनेका छन् ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत तीन कम्पनीले गत बर्षको नाफाबाट वितरण गरिएको नगद लाभांश शेयरधनी दर्ता किताब बन्द भएको दिनसम्म डिम्याट गराएका शेयरधनीको बैंक खातामा पठाउन लागेका हुन् । केही बैंक तथा वित्तीयसंस्थाले गत वर्षको लाभांश रकम अहिलेसम्म घोषणा गर्न सकेका छैन् । तर, यी तीन कम्पनीले सबैभन्दा पहिले लाभांश वितरण गर्ने पस्ताव पारित गर्दैलगानीकर्ताको बैंक खातामा राखी दिन लागेका हुन् ।

गत वर्षको नाफाबाट बोटलर्स नेपाल तराइले चुक्ता पुँजीको ४० प्रतिशत, बोटलस नेपाल बालाजुले २० प्रतिशत र मेरो माइक्रोफाइनान्सले १५ प्रतिशत बोनस र ११.३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारणसभाबाट पारित गरेसकेकाले लगानीकर्तालाई वितरण गर्न लागेका हुन् । बोर्टलर्स नेपाल बालाजुको असोज १५, बोटलर्स नेपाल (तराई) को असोज १६ र मेरो माक्रोफाइनान्सको कात्तिक ९ गते साधारणसभा भएको थियो ।

२०७५ कार्तिक १५ गते प्रकाशित

वि.सं.२०७५ कात्तिक १५ बिहीवार ०८:५३ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...