back
NMB ad

आजदेखि नेप्सेले लगानीकर्तालाई अनलाइन सिकाउने

Kumari bank ad

काठमाडौं । आजदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सेयर लगानीकर्तालाई अनलाइन प्रणाली सञ्चालन सम्बन्धी तालिम दिने भएको छ । लगानीकर्तालाई अनलाइन प्रणालीमा अभ्यस्त बनाउन आजदेखि देखि २० गतेसम्म अपरान्ह ३ बजे तथा मंसिर २१ गते मध्यान्ह १२ बजे नेप्सेको सभा हलमा प्रशिक्षण दिन लागिएको नेप्सेले जानकारी गराएको छ ।

तालिममा सहभागी लगानीकर्ताले यसअघि नै आफ्नो नाम दर्ता गराइसकेका छन् । प्रशिक्षण कार्यक्रममा सहभागी हुनका लागि आफ्नो परिचय पत्र समेत लैजानुपर्ने छ । तालिममा अनलाइन प्रणालीमा कसरी पहुँच स्थापित गर्ने, कसरी आदेश प्रविष्ट गर्ने, सूचनाहरु प्राप्त गर्ने तरिका, काराबोर विवरण प्राप्त गर्ने लगायत बिषयका बारेमा जानकारी गराइने भएको छ ।

२०७५ मंसिर १६ गते प्रकाशित

वि.सं.२०७५ मंसिर १६ आइतवार ०९:३९ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...