back
NMB ad

चौतारीको आइपीओमा ३५ गुणा बढी आवेदन पर्ने अनुमान, आजसम्म भर्न पाइने

Kumari bank ad

काठमाडौं । चौतारी लघुवित्तको आइपीओमा ३५ गुणासम्म पर्ने अनुमान गरिएको छ । उक्त कम्पनीको सेयर खरिदका लागि शुक्रबारसम्म २३ गुणा बढी आवेदन परेको बिक्री प्रवन्धक एनआइबीएल एस क्यापिटलले जानकारी दिएको छ । आज आवेदन दिने अन्तिम दिन बढी पर्ने भएकाले उक्त अनुमान गरिएको हो ।

चौतारीको आइपिओमा अत्याधिक आकर्षण देखिएको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको भनाइ छ । कम्पनीले मंसिर १९ गते देखि ५ लाख ६० हजार ७०० कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

कुल ६ लाख कित्तामध्ये ९ हजार ३०० कित्ता (०.५०५) सेयर कर्मचारी र ३० हजार कित्ता (५५) सेयर म्युचुअल फन्डलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न खुला गरेको हो ।

यसमा न्यूनतम ५० कित्तादेखि अधिकतम ३ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । चौतारीको जारी पुँजी १८ करोड ६० लाख रुपैयाँ रहेको छ । यसमध्ये १२ करोड ६० लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ ।

२०७५ मंसिर २३ गते प्रकाशित

वि.सं.२०७५ मंसिर २३ आइतवार १०:३४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...