back
NMB ad

स्वावलम्बन लघुवित्तद्वारा भिमफेदी गाउँपालिकालाई डस्टवीन वितरण

Kumari bank ad

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय भिमफेदीले मकवानपुर जिल्ला स्थित भिमफेदी गाउँपालिकाका बजार क्षेत्रमा फोहर संकलन तथा व्यवस्थापनको लागि डस्टवीन वितरण गरेको छ ।

भिमफेदी गाँउपालिकाका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यमा सम्पन्न एक समारोहबीच १० थान डस्टवीन र सो को स्टयाण्ड सहित गाँउपालिकाकालाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पार्वती राना, वडा नं ५ र ६ का वडाध्यक्षद्वय जहारसिं लामा र सिताराम थापा, गाउँ कार्यपालिका सदस्य मंगलादेवी श्रेष्ठ, सरीता परियार, अपांग सरोकार केन्द्रका उपाध्यक्ष पम्फा योञ्जन, स्थानीय बासिन्दा, बुद्धिजीवि, शिक्षक, सामाजिक कार्यकर्ता, विभिन्न स्वावलम्बन महिला केन्द्रका सदस्यहरु साथै इलाका र शाखा कार्यालयका कर्मचारीहरुको उपस्थिति थियो ।

प्रमुख अतिथि भिमफेदी गाउंपालिकाका अध्यक्ष हिदम लामाले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले सार्वजनिक स्थलमा फोहर संकलन तथा व्यवस्थापनका लागि हस्टवीन वितरण गरेकोमा धन्यबाद दिनुहँुदै वित्तीय सेवाका साथै स्वास्थ्य तथा सरसफाई लगायत वातावरण संरक्षणमा पु¥याएको योगदान प्रशंसनिय रहेको बताउनुभयो ।

शाखा प्रबन्धक चिरञ्जीवी दाहालले वित्तीय संस्थाले स्थानीयसंगको सहकार्यमा सामुदायिक विकास, वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य तथा सरसफाई लगायत अन्य सामाजिक कार्यका लागि हातेमालो गर्दै अगाडी बढ्ने बताउनुभयो । वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत आगामी दिनमा समेत विभिन्न स्थानमा समुदायसंग सहकार्य गर्दै जाने बताउनुभयो ।

२०७५ फागुन ३० गते प्रकाशित

वि.सं.२०७५ फागुन ३० बिहीवार १०:३६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...