back
NMB ad

उपत्यका बाहिरबाट पनि सेयर लिलाममा आवेदन दिन सकिने

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर लिलाममा आवेदन दिन सकिने व्यवस्था गरेको छ । उपत्याका बाहिरबाट पनि धितोपत्रको हकप्रद निष्काशन प्रक्रियालाई थप सहज, समावेशी तथा लगानीमैत्री वनाउन हकप्रद निष्काशन पश्चात विक्री नभएको हकप्रद सेयरको लिलाम प्रक्रियामा काठमाडांै उपत्यका वाहिरबाट पनि आवेदन दिन सकिने छ ।

देशको प्रादेशिक संरचना तथा आर्थिक रुपमा सक्रिय तथा धितोपत्र कारोवारको अवस्था समेतका आधारमा प्रदेश नं १ को विराटनगर र विर्तामोड, प्रदेश नं २ को विरगंज र जनकपुर, प्रदेश नं ३ को हेटौंडा र नारायणगढ, प्रदेश नं ४ को पोखरा र वाग्लुङ, प्रदेश नं ५ को वुटवल, घोराही र नेपालगञ्ज, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को धनगढी र महेन्द्रनगरबाट समेत आवेदन दिन सक्ने व्यवस्था गर्न मर्चेन्ट वैकरहरुलाई परिपत्र गरिएको बोर्डको भनाइ छ । यस्तो व्यवस्थाबाट धितोपत्रको हकप्रद निष्काशन पश्चात विक्री नभएको हकप्रद सेयर लिलाम प्रक्रियामा लगानीकर्ताले सहज तथा सरल ढंगले आवेदन दिन सक्ने तथा धितोपत्र बजारको क्षेत्र अझ विस्तार भइ देशव्यापी हुने वोर्डको अपेक्षा रहेको छ ।

२०७५ चैत ८ गते पकाशित

वि.सं.२०७५ चैत ८ शुक्रवार ११:४७ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...