back
NMB ad

सहकारी संस्था संचालन गरी रकम ठगी गर्ने ब्यक्ति पक्राउ

Kumari bank ad

काठमाडौँ । सहकारी संस्था संचालन गरि रकम ठगी गर्ने काठमाडौं ७ का रोशन श्रेष्ठ पक्राउ परेका छन् । उच्च अदालत पाटनले २०७३ साल जेठ २५ गने गरेको फैसला अनुसार आँठ लाख छयालीस् हजार दुई सय पचाँस् जरिवाना र २ बर्ष कैद हुने ठहर भएतापनि उल्लेखित सजाय बेरुजू रही फरार रहेका श्रेष्ठलाई केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले यहि असार ४ गते कुपण्डोल, ललितपुरबाट पक्राउ गरेको हो ।

काठमाण्डौं महानगरपालिका ७ चाबहिल स्थित शाइन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका रोशन श्रेष्ठ लगायतका संचालनहरुले जाहेरवाला लगायतका सर्वसाधारण वचतकर्ताहरुलाई उक्त संस्थामा रकम जम्मा गरे रकमको बढी ब्याज दिने भन्ने झुठ्ठा प्रलोभनमा पारी तेत्तिस लाख पचासि हजार पाँच सय रुपैंया साँवा रकम सेमत फिर्ता नगरी संस्था नै बन्द गरी भागेका थिए ।

पक्राउ परेका श्रेष्ठलाई यहि असार ०५ गते फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरीएको सि आइ बि ले जनाएको छ।

२०७६ असार ६ गते प्रकाशित

वि.सं.२०७६ असार ६ शुक्रवार १२:१३ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...